आजकल राजनीतिमा एउटा वाक्यांश खुबै चर्चित छ । त्यो हो– ‘बलियो र स्थिर सरकार’ । चाहे विवाहमा होस् या त प्रीतिभोजमा, क्याफेमा होस् या त मधुशालामा जब सत्ताधारीहरूसँग भेट हुन्छ, उनीहरू गर्वसाथ सुनाउँछन् वर ...
नीतिहरूको पनि नीति भनिने राजनीति देश र समाजलाई बृहत् रूपमा गति दिने विचार निर्माणको मञ्च हो । राजनीति यति शक्तिशाली हुन्छ कि यसले जनताको जीवनस्तर उकास्न र दबाउन सक्छ । देश र समाजको अवस्था बनाउन र भत्क ...